2026-07-06 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागमै लागुऔषध भटेपछि अधिकृत गुप्ताविरुद्ध मुद्दा दायर

2016-09-29

असोज १३, काठमाडौं । औषधि व्यवस्था विभागको कार्यालयमा लागुऔषध फेला परेपछि पानस फर्मास्युटिकल्स संस्थाका सम्पर्क अधिकृत सुनिल गुप्तालाई प्रहरीले लागुऔषध अपराधअन्तर्गत मुद्दा चलाएको छ । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नारायण ढकालले विभागमा रहेका ७० वटा दराज औषधि कम्पनीहरुले प्रयोग गर्दै आएको तथा त्यसमा १७ हजार दर्ता भएका फाइल र २१ हजार औषधि फर्म दर्ता भएको जानकारी दिँदै औषधि कम्पनीलाई औषधिको नमुना राख्न छुट्टाछुट्टै दराज उपलब्ध गराइएको बताए ।

बुधबार नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले विभागबाट पानस फर्मास्युटिकल्सको दराजको भित्री लकरमा २२ ग्राम लागुऔषध हेरोइन फेला पारेको थियो। महानिर्देशक ढकालले भने दराजको भित्री साँचो आफूहरुसँग हुने भए पनि भित्री लकरको साँचो भने नहुने बताए ।

प्रारम्भिक अनुसन्धानपछि उक्त लागुऔषध पानसका बजार निर्देशक नरेश श्रेष्ठले गुप्तालाई कम्पनीले निलम्बन गरेको जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै