१३ असोज, पर्वत
    शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौ अधिवेशनमा पत्रकार माथि दुब्र्यवहार भएको छ । समाचार संकलनका लागि मतगणना स्थलमा गएका पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाउँदै दुब्यवहार भएको हो । साँझ ६ बजेबाट शुरुभएको मतगणनाको समाचार संक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १३ असोज, पर्वत
    शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौ अधिवेशनमा पत्रकार माथि दुब्र्यवहार भएको छ । समाचार संकलनका लागि मतगणना स्थलमा गएका पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाउँदै दुब्यवहार भएको हो । साँझ ६ बजेबाट शुरुभएको मतगणनाको समाचार संक"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खानेपानी संस्थाको निर्वाचनमा पत्रकार माथि दुब्र्यवहार, मतगणना स्थलमा प्रवेश निषेध

१३ आश्विन २०७३, बिहीबार १३:२७

१३ असोज, पर्वत
    शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौ अधिवेशनमा पत्रकार माथि दुब्र्यवहार भएको छ । समाचार संकलनका लागि मतगणना स्थलमा गएका पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाउँदै दुब्यवहार भएको हो । साँझ ६ बजेबाट शुरुभएको मतगणनाको समाचार संकलनका लागि मतगणना स्थलमा पुगेका पत्रकारहरुलाई निर्वाचन समितिले गेटबाटै दुब्यवहार गरि समाचार संकलनमा रोक लगाएको छ । समाचार संकलनका लागि मतदान स्थलमा समेत पत्रकारलाई अपमानीत ढङगले दुब्यवहार भएको थियो । निर्वाचन समितिका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले पत्रकारलाई गेटबाटै फर्काएका थिए ।
मतगणना स्थलमा मतगणनाको सुचना लिनपाउनु सञ्चारकर्मीको अधिकारमाथि कुठारापात भएको पत्रकार महसंघ पर्वत सचिव छविलाल तिवारीले बताए । ‘पञ्चायतकालीन र शाहीकालीन शैली निर्वाचन समितिले अपनाएको अनुभूति भएके छ’ उनले भने । पर्वत सदरमुकाम कुश्मा बजारको एक मात्र खानेपानी संस्थानको रुपमा क्रियाशिल शिवालय खानेपनी उपभोक्ता तथ सरसफाई संस्थाको तेह्रो बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि विहिबार निर्वाचन कार्य सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ