2026-07-06 03:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूविवि सरकारी लगानीमा सञ्चालन गर्न माग

असोज १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग पूर्वाञ्चल विश्विद्यालयसँग सरोकार राख्ने बुद्धिजीवीले आज भेटी सो विश्वविद्यालयमा चिकित्सा कलेज र शिक्षण अस्पताल स्थापना गर्न तथा कलेजका केन्द्रीय प्रशासनिक निकाय मोरङको गुडगाउँमा स्थानान्तरणको व्यवस्था गर्न माग गरेका छन् । 

विश्वविद्यालयलाई पूर्ण सरकारी लगानीमा सञ्चालन गर्न र यसको आयव्यय महालेखा नियन्त्रकको कार्यालयबाटै लेखापरीक्षण गर्ने व्यवस्था गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको थियो । प्रधानमन्त्रीले प्राज्ञिक र प्रशासनिक नेतृत्वको सबलता र इमान्दारीले मात्रै प्राज्ञिक क्षेत्रको विकास हुने बताउनुभयो । प्रधानमन्त्री दाहालले सबै प्रदेशमा सरकारी प्रयासबाटै चिकित्सा कलेज बनाउने सरकारको सङ्कल्प रहेको जानकारी पनि दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै