२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

टोलस्तरीय फुटवल प्रतियोगितामा सुर्याेदयको विजय सुरुवात

२०७२, २३ आश्विन शनिबार १४:२२

जिवराज बख्रेल/ असोज २३, मकवानपुर
।  
विजया दशमिको अवसरमा हेटौडा ८ कमानेमा आजवाट सुरु भएको टोलस्तरीय फुटवल प्रतियोगितामा
सुर्याेदयले विजय सुरुवात गरेको छ ।आज भएको मनकामना र सुर्याेदय विचको खेलमा ९० मिनेटमा दुवै टोलि ले १
.१ गोलको वरावरी खेले पछि खेल पेनाल्टि सुट आउटमा गएको थियो । पेनाल्टिमा मनकामनाको ४ को विरुद्ध ५ गोल
गर्दै सुर्याेदय विजयी भएको हो । ११ टोलि सहभागी खेलमा नकआउट चरणमा खेलाइएको छ ।

makwanpur sports news

खेलमा प्रथम र द्धितिय हुने टिमले
खसी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । ८ नम्वर वडा सचिव टिका प्र कडेको अध्यक्षमा भएको आजको
उद्धघाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो
। कार्यक्रममा हेटौडा उप महानगरपालिका समाजिक विकास अधिकृत भिम तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो
भने जिल्ला खेलकुद विकास समितिका राजन दाहाल ,वडा स्थित राजनितिक दल ,सामुदाइक सेवा केन्द्रका प्रतिनिधी
वडा नागरीक मञ्चका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको आयोजक अर्जुन ढुङगानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से