असोज १५, पोखरा । अन्तरास्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब पोखराको अध्यक्षतामा  नविन पौडेल कवानिस क्लब अफ पोखरा गठन गरेको हो । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, पोखरा । अन्तरास्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब पोखराको अध्यक्षतामा  नविन पौडेल कवानिस क्लब अफ पोखरा गठन गरेको हो । 
"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

किवानिस इन्टरनेशनल क्लब पोखराको अध्यक्षमा पौडेल

२०७३, १५ आश्विन शनिबार ०५:५३

असोज १५, पोखरा । अन्तरास्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब पोखराको अध्यक्षतामा  नविन पौडेल कवानिस क्लब अफ पोखरा गठन गरेको हो । 

आगामी वर्षको अध्यक्षमा आशिस सिंह चयन भएका छन् । राजन पन्त, सचिवमा स्वतन्त्र न्यौपाने, सहसचिवमा निराजन उपाध्याय, कोषाध्यक्षमा विष्णुहरि न्यौपाने र सहकोषाध्यक्षमा तोयानाथ आचार्य चयन भएका छन् । 

क्लबको मेम्बरसिप चेयरपर्सनमा श्यामसुन्दर ढकाल र ध्रुवराज तिवारी तथा पब्लिक रिलेसन अफिसरमा विकास भुर्तेल र सुरेन्द्र पौडेल चयन भए । सदस्यहरुमा श्याम सुन्दर ढकाल, अम्बर सुवेदी, गणेशप्रसाद आचार्य, ज्ञानबहादुर पुर्जा, अशोक पौडेल र सुवास तिवारी चयन भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

किवानिस क्लबले बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्छ । किवानिस इन्टरनेशनल १ सय वर्ष अगाडि स्थापना भएको सामाजिक संस्था हो । किवानिस क्लब अफ पोखराले पनि सामाजिक भावनाका साथ बालबालिकाको क्षेत्रमा रचनात्मक काम गर्ने अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

 क्लबको आगामी बैठकले सदस्यहरु मध्येबाट ४ जना डारेक्टर चयन गर्ने सचिव स्वतन्त्र न्यौपानेले जानकारी दिए । बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने न्यौपानले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से