२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

इन्धन अभावले निजी विद्यालयहरु सञ्चालनमा कठिनाई

२०७२, १२ कार्तिक बिहीबार ०३:२९

कात्तिक १२, मकवानपुर । इन्धन अभावले मकवानपुरको थाहा नगरपालिकाका अधिकांश
निजी विद्यालयहरु सञ्चालनमा कठिनाई हुन थालेको छ ।

वसबाट
ल्याउनुपर्ने भएकोले जसो तसो जोहो गरि केहि दिन सञ्चालन गर्दै आएको आई रहेको थियौँ अव भने सञ्चालन गर्न
कठिनाई भएको पालुङ भ्याली हार्ड एकेडेमिका प्रीन्सीपल सुरेन्द्र मान प्रधानले जानकारी दिए । भूकम्पले
पढाइ अवरुद्ध भएकोले सामुदायिक विद्यालयले तिहार अघि पढाउन लागेका हो ।

बसबाट विद्यार्थी ओसार्ने विद्यालयहरू भने सबैजसो बन्द हुने अवस्था आएको पालुङ मोडन इङिलस
सेकेन्डरीका सह प्रध्यानाध्यपक रुपक उप्रेतिले बताउनु भयो । तेलको लागि पहल गरिरहेको र तेल आयो भने नि
तिहार अगाडि विद्यालय सञ्चालन गर्नको लागि गाह्रो हुने प्रधानले बताए ।

दसैं मनाउन घर गएका अभिभावक विद्यालय खुल्ने भन्दै आसपासका ठाउँहरुबाट छोराछोरी लिएर आएको तर
कक्षा सञ्चालन नहुदा विद्याथीको परिक्षमा नतिजा विग्रने भन्ने अर्को अभिभावकलाई चिन्ता वडेको छ

प्रीन्सिपल प्रधानले भने इन्धन अभावको वैकल्पिक व्यवस्था
नभएकाले विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको बताए । ‘तेल व्यवस्थापन गर्न जिल्ला शिक्षा कार्यलय
मकवानपुरका प्रमुखलाई अनुरोध गरेका थियौं,’ देशको परिस्थिति यस्तो छ ‘कुनै व्यवस्था नभएपछि तिहारसम्म
विद्यालय बन्द गर्नुको विकल्प रहेन प्रमुखले भने । वसबाट ल्याउनुपर्ने विद्यार्थी नभएकाले सामुदायिक
विद्यालयलाई कुनै असर परेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से