२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बंशगोपाल सहकारीमा विभिन्न समिति गठन

१५ कार्तिक २०७२, आईतवार ०६:५६

कार्तिक १४, मकवानपुर / बंशगोपाल बचत तथा ऋण
सहकारी संस्था लिमिटेड हेटौंडा–२४ हर्नामाडीमा सम्पन्न बैठकले विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ
। गत असोज २३ गते सम्पन्न सातौं साधारण सभापछीको पहिलो बैठक आज बसेर विभिन्न समिती तथा उपसमितीहरु गठन
गरिएको हो । आज गठित वार्षिक कार्यतालिका निर्माण समितिको संयोजकमा संस्थाका अध्यक्ष अरुणकुमार खतिवडा
रहनु भएको छ ।

त्यसैगरि समितिका सदस्यहरुमा संस्थाका उपाध्यक्ष
बरुण कुमार खतिवडा, संस्थाका कोषाध्यक्ष ईमान बहादुर थापा, सदस्य पुरुषोत्तम आचार्य, व्यवस्थापक रमेश
थापा र संस्थाका सदस्य रुपा गुरुङ पाख्रिन रहनुभएको छ । त्यसैगरि सल्लाहाकार समितिमा केशव राज पण्डित,
शिव रिजाल र जित बहादुर तिमिलसेना रहनुभएको छ ।

त्यसैगरि ऋण
उपसमितमा माधव नारायण तुलाधरको संयोजकत्वमा दुर्गा खतिवडा, राधिका अधिकारी, बोध प्रसाद गुरागाईं सहित
पछि १ जना मनोनित गर्ने गरि उपसमिती गठन गरिएको छ । त्यस्तै पुरुषोत्तम आचार्यको संयोजकत्वमा रिसि
कट्टेल र कुमार प्र अधिकारी सदस्य रहेको शिक्षा उपसमिती गठन भएको छ । ऋण अनुगमन उपसमितीमा भने प्रेम
बहादुर बरालको संयोजकत्वमा शंकर परियार र बदं्रीनाथ अधिकारी रहनुभएको छ । संस्थाले संचार विभागमा रुपा
गुरुङ पाख्रिनलाई चयन गरेको छ । ६ सय ७ जना सदस्य रहेको यस संस्थामा बचत पुंजी १ करोड माथि रहेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन