गैह्रीगाउँ हत्याकाण्ड: मुख्य आरोपी ‘बोल्न नसक्ने

Posted on: 17 Sep, 2023

भदौ ३१, काठमाडौँ | प्रहरीले गैरिगाउँको सामूहिक हत्यामा आज एकजनालाई पक्राउ गर्यो । सीसीटीभी फुटेजमा समेत कैद भएका ती व्यक्ति आवाजविहिन भएको प्रहरी स्रोतेल बताएको छ ।

स्रोतले भन्यो, ‘उनी बोल्न सक्दैनन् । तर, हामीले उनीविरुद्ध प्रमाणहरु भेटिसकेका छौं ।’ प्रहरीले उनी एक्लैले चारजनाको हत्या गरेको निस्कर्ष निकालेको छ ।

पक्राउ परेका ती व्यक्ति अन्दाजी २२ वर्षका छन् । उनको कुरा बुझन समस्या भएपछि सांकेतिक भाषा बुझनेलाई झिक्ने तयारी गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!