प्रमुख प्रशासकीय अधिकृतसहित २३ शाखा अधिकृतको सरुवा (सूचीसहित)

Posted on: 18 Sep, 2023

असोज १, काठमाडौँ | प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।

हेर्नुस् सरुवा भएका कर्मचारीको सूची :


यस बिषयमा तपाइको प्रतिक्रिया...!