काठमाडौँ उपत्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौँ उपत्य"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अर्काको सिमकार्ड आफ्नो नाममा ल्याएर बैंक खाताबाट ६ लाख रकम फुत्काउने पक्राउ

२०८०, १ आश्विन सोमबार १२:११

असोज १, काठमाडौँ | अर्काले प्रयोग गर्दै आएको सिमकार्ड आफ्नो नाममा ल्याएर उसको बैंक खाताबाट रकम फुत्काउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काभ्रेको पाँचखाल नगरपालिका–६ निवासी २२ वर्षीय सरोज दिवाली पक्राउ परेका हुन् । हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएका उनले अर्काको सिमकार्डलाई मोबाइस सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी सोही मोबाइल नम्बरबाट मोबाइल बैंकिङ एक्टिभ गराएर पीडितको खातामा रहेको ६ लाख २ हजार ५४८ रुपैयाँ निकालेको प्रहरीको भनाइ छ ।

उनलाई प्रचलित कानुन अनुसार ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने