कैलालीको धनगढीमा आजबाट पाँच दिन विद्युत अवरुद्ध हुने

Posted on: 26 Sep, 2023

असोज ९, कैलाली | कैलालीको धनगढीमा आजबाट विद्युत अवरुद्ध हुने भएको छ। 

आज बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुन लागेको नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीले जनाएको छ ।हो ।

प्राधिकरणका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणाधीन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!