२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना नियन्त्रणमा

२०८०, १२ आश्विन शुक्रबार ०६:५२

असोज १२, रोल्पा | ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेका छन्। 

रोल्पाको रोल्पा नगरपालिका–१ बामरुकस्थित लिवाङ सातदोबाटो सडक खण्डमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच चलिरहेको थियो। बिहीबार बेलुकी ४ बज्दै थियो। लु १ प ४०९१ नम्बरको मोटरसाइकल आयो। ट्राफिकले चालकसँग सवारी चालक अनुमति पत्र माग्यो। मोटरसाइकलमा दुई जना सवार थिए। चालकले सवारी चालक अनुमति पत्र दिन सकेनन्। 

सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २६ वर्षीय दीपक विष्टले सवारी चालक अनुमति पत्र नै प्राप्त नगरी मोटरसाइकल चलाइरहेको खुल्यो। 

ट्राफिक प्रहरीका सहायक हवल्दार घरम बस्नेतले मोटरसाइकल नियन्त्रणमा राखे। बस्नेतले जति आग्रह गर्दा पनि मोटरसाइकल छोड्न मानेनन्। 

त्यसपछि सँगै यात्रारत मिझिङकै ३२ वर्षीय टंकबहादुर घर्तीले पछाडिबाट सहायक हवल्दार बस्नेतको खल्तीमा चास सय ५० रुपैयाँ घुसस्वरूप राखिदिए। त्यो दृष्य उपस्थित अन्यले पनि नियालिरहेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल