२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टनेल गोलभेँडाको थोक मूल्य ६४ रुपैयाँ, अन्य तरकारीको यस्तो छ मूल्यसूची

१४ आश्विन २०८०, आईतवार ०६:०८

असोज १४, काठमाडौँ | आज कालिमाटी फलफुल तथा तरकारी बजारमा टनेल गोलभेँडाको थोक मूल्य प्रतिकिलो ६४ रुपैयाँ कायम भएको छ । समितिले प्रत्येक विहान कालिमाटी तरकारी बजारमा हुने कारोबारको आधारमा आफ्नो वेभसाइटमा मूल्यसूची सार्वजनिक गर्छ । 

यसअनुसार, आज कालिमाटी थोक बजारमा बिक्री हुने गोलभेँडामध्ये टनेल गोलभेँडाको भाउ सबैभन्दा धेरै छ । थोक बजारमा गोलभेडाको मूल्य सस्तो रहेपनि उपभोक्ताको चुलोसम्म पुग्दा अचाक्ली महँगो छ । थोक बजारबाट उपभोक्तासम्म पुग्दा २/३ चरण पार गर्नुपर्ने भएकाले खुद्रा बजारमा गोलभेँडाको मूल्य कम्तिमा प्रतिकिलो १३० रुपैयाँ कायम छ ।

यस्तै, आज ठूलो गोलभेडाको थोक मूल्य किलोमा ४५ रुपैयाँ, गोलभेँडा सानोको मूलय ५५ रुपैयाँ, भारतीय सानो गोलभेँडाको ५५ रुपैयाँ कायम छ । यसबाहेक, रातो आलुको थोक मूल्य ५७ रुपैयाँ, मुडे आलुको मूल्य ४९ रुपैयाँ र सेतो आलुको मूल्य ४५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा