२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको मलंगवामा कर्फ्यु हट्यो

१४ आश्विन २०८०, आईतवार ११:११

असोज १४, मलंगवा | सर्लाहीको मलंगवा क्षेत्रमा हिंसात्मक गतिविधि रोक्न स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाइएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले मलंगवा क्षेत्रमा लगाएको कर्फ्यु निष्क्रिय पार्ने निर्णय गरेको हो । बैठकले असोज १८ गते बृहत सद्भाव र्‍याली निकाल्ने निर्णय पनि गरेको छ ।

सद्भाव र्‍यालीमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुनेछन् । उपप्रधान एवं गृहमन्त्रीको उपस्थितिमा सर्वपक्षीय/सर्वदलीय बृहत सद्भाव र्‍याली आयोजना गरिने निर्णय भएको प्रजिअ यादवले जानकारी दिए ।

असोज ४ मा मूर्ति सेलाउने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपले उग्र रुप लिएपछि प्रशासनले सोही राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

स्थितिमा सुधार आएपछि प्रशासनले असोज ८ गते कर्फ्युको समय घटाएर राति ८ देखि बिहान ४ बजेसम्म तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा