२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रसियन सेनामा भर्ती भएर नेपाली युवाको मृत्यु भएको छ, परराष्ट्रमन्त्रीको जवाफ चाहियो: सांसद बजगाईं

२०८०, १९ आश्विन शुक्रबार ०७:५९

असोज १९, काठमाडौँ | नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाली युवा रसियन सेनामा भर्ती भएको र मृत्युवरण समेत गरेको भन्दै परराष्ट्रमन्त्रीको जवाफ माग गरेका छन्। 

प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईंले परराष्ट्रमन्त्री एनपी सावदको जवाफ माग गरेका हुन्। 

‘नेपाली युवाहरु रसियन सेनामा भर्ती भएर मृत्यु पनि भइसकेको अवस्था छ। रसियन दूतावासलाई हाम्रा परराष्ट्रमन्त्री ज्यूले के जिज्ञासा राख्नु भएको छ म उहाँलाई प्रश्न राख्छु,’ सांसद बजगाईंले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल