इजरायलबाट नेपालीको उद्धारबारे छलफल गर्न सिंहदबारमा सर्वदलीय बैठक

Posted on: 09 Oct, 2023

असोज २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

इजरायल घटना, शिक्षा विधेयकलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।


 बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरु सहभागी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!