सुन्धाराको गेस्ट हाउसमा २० वर्षीया भूमिका मृत फेला

Posted on: 10 Oct, 2023

असोज २३, काठमाडौँ | काठमाडौँको सुन्धारामा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–११ स्थित सुन्धारा स्थित श्रीगुरु गेस्ट हाउसमा २० वर्षीया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् ।

ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!