असोज २५, काठमाडौँ | काठमाडौं महानगरपालिकाले पशुपति स्प्रिं वाटर उद्योगलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ ।
बुढानिलकण्ठ ८ काठममाडौंमा सञ्चालीत पशुपति स्प्रिं वाटर उद्योगले जार तथा बोतलको पानी उत्पादन गर्दै आएको थियो ।

बिहिबार महानगरको बजार अनुगमन समितिले पशुपति स्प्रिं वाटर उद्योगलाई एक लाख जरिवाना तिराएको हो ।