२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जयले ९ स्थानमा हत्या गरेको बयान दिए

२०८०, २७ आश्विन शनिबार ०९:२९

असोज २७, काठमाडौँ | गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीले आफूले तीनकुनेको गैरीगाउँ बाहेक अन्य नौ स्थानमा हत्या गरेको बयान दिएका छन् । साङ्केतिक भाषाका विज्ञको सहयोगमा प्रहरीले लिएको बयानमा भण्डारीले गैरीगाउँबाहेक पनि अन्यत्र ९ स्थानमा मान्छे मारेको बयान दिएका हुन् । 

प्रहरीसमक्ष दिएको बयानमा भण्डारीले आफूले यसभन्दा अगाडि पनि रातोपुल, धुम्बराही, भत्केको पुल, भाटभटेनी लगायतका स्थानमा मानिसहरूको हत्या गरेको बयान दिएका छन् । यद्यपि प्रहरीले त्यस सम्बन्धमा थप तथ्य फेला पार्न नसकेपछि तत्कालका लागि गैरीगाउँ हत्याकाण्डमा मात्रै भण्डारीलाई अभियुक्त बनाएको छ । 

भण्डारीले आफूमाथि सामाजिक बहिष्कार हुने गरेकाले आफू निर्दयी बनेको र कसैप्रति माया ममता नरहेको बयान दिएका छन् । आफ्नो आत्मसम्मानमा चोट पुगेपछि आफू बदला लिन लागिपर्ने र एकपटक देखेको वा चिनेको व्यक्तिलाई पछिसम्म पहिचान गर्न सक्ने क्षमता रहेको बयान दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल