असोज २०, सिन्धुली । बृद्धबृद्धा र एकल महिला सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैँ मनाउन नसक्ने भएका छन । चाँड नजिएपछि दैनिक गाबिसको कार्यालय धाउँदा समेत भत्ता नपाएपछि स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २०, सिन्धुली । बृद्धबृद्धा र एकल महिला सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैँ मनाउन नसक्ने भएका छन । चाँड नजिएपछि दैनिक गाबिसको कार्यालय धाउँदा समेत भत्ता नपाएपछि स"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामाजिक सुरक्षा भत्ता नपाउँदा दशैँ खल्लो

२०७३, २० आश्विन बिहीबार ०१:४९

असोज २०, सिन्धुली । बृद्धबृद्धा र एकल महिला सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैँ मनाउन नसक्ने भएका छन । चाँड नजिएपछि दैनिक गाबिसको कार्यालय धाउँदा समेत भत्ता नपाएपछि सिन्धुलीका बृद्धबृद्धा निराश भएका छन ।

बर्षेनी चाडपर्व अगावै दिदैँ आएको भत्ता यस बर्ष नपाउँदा उनीहरुको चाड खल्लो हुने भएको हो । कुशेश्वर दुम्जा गाबिसका सचिव लेखनाथ ढकालले बैंकमा पैसा नभएर भत्ता दिन नसकिएको बताउनुभएको छ भने पुरानोझागाझोली गाबिसका सचिव शिव कुमार खत्रीले भने जिल्ला बिकास समितबाट रकम निकास नभएको बताउनुभएको छ । तर सिन्धुलीका स्थानीय बिकास अधिकारी ईश्वर कुमार गिरीले भने दुई हप्ता अगाडी नै प्रत्येक गाबिसको रकम निकास भइसकेको दाबी गर्नुभयो । अहिले भूकम्प प्रभाबितलाई पहिलो किस्ता बापतको रकम भूक्तानिको काम भईरहेकोले बैंकले पर्याप्त रकम नभएको बताएपछि तत्काल सामाजिक सुरक्षा भत्ता बाड्न नसकिएको बताउनुभयो ।

सरकारले भूकम्प प्रभाबितलाई पहिलो प्राथमिकतामा राखेर रकम बितरण गर्न भनेकाले दशैँ पछि भत्ता बितरण गरिने उहाँले जानकारी दिनुभयाे ।  भत्ता आएपछि दशैँ मनाउने भर गरेर बसेका बृद्धबृद्धा र एकल महिला समस्यामा परेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से