२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिकोणात्मक सिरिज: नेपालले दोस्रो विकेट गुमायो, कुशल मल्ल आउट

२०८०, १ कार्तिक बुधबार ०९:५५

कार्तिक १, काठमाडौँ | आजदेखि काठमाडौंमा सुरु भएको त्रिदेशीय त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत यूएई र नेपालबीच जारी पहिलो खेलमा नेपालले दुई विकेट गुमाएको छ। 

नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। दोस्रो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो। भुर्तेलले व्यक्तिगत १४ रन बनाएर आउट भए। १४ बलको सामना गरेका उनले एक चौकासहित १४ रन नै बनाएका हुन्।

९ बलको सामना गरेका मल्लले ११ रन जोडेर रन आउट भएका हुन्।  

टस जित्दै फिल्डिङ रोजेको नेपाललाई यूएईले १४१ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गरेको छ। 

यतिबेला नेपालले ८ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ४८ रन बनाएर खेलिरहेको छ। क्रिजमा अहिले कप्तान रोहित पौडेल र आशिफ शेख रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल