प्रहरी मुख्यालयको भर्ना छनोट शाखाले शुक्रबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रहरी मुख्यालयको भर्ना छनोट शाखाले शुक्रबा"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

९६ जना प्रहरी इन्स्पेक्टर र २६० असईको भर्ना खुल्यो

२०८०, ३ कार्तिक शुक्रबार ०५:१८

कार्तिक ३, काठमाडौँ | नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) पदमा भर्ना खुलाएको छ ।


प्रहरी मुख्यालयको भर्ना छनोट शाखाले शुक्रबार यी दुई पदमा दरखास्त आव्हानसहित सूचना निकालेको हो । जसअनुसार इन्स्पेक्टरमा ९६ जना र असईमा २६० जनाका लागि विज्ञापन निकालिएको हो । इन्स्पेक्टरतर्फ खुलामा ५२, अमर/अशक्त प्रहरी परिवारबाट २, महिला ९, आदिवासी/जनजाति १२, मधेशी १३, दलित ६ र पिछडिएको क्षेत्रबाट २ जना कोटा छुट्याइएको छ ।

असई खुलामा १४० जना भर्ना लिइँदैछ । त्यस्तै अमर/अशक्त परिवारबाट ५, महिला २३, आदिवासी/जनजाति ३६, मधेशी ३३, दलित १७ र पिछडिएको क्षेत्रबाट ६ जना कोटा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल