काठमाडौँ सहित आसपास जिल्लामा भूकम्पको झट्का

Posted on: 22 Oct, 2023

कात्तिक ५, काठमाडौँ । काठमाडौँ सहित आसपास जिल्लामा भूकम्पको झट्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!