आज काठमाडौं उपत्यकामा टीका ग्रहणका लागि आवातजावत गर्न निःशुल्क बस सेवा

Posted on: 24 Oct, 2023

कात्तिक ७, काठमाडौं । नेपाल प्रहरीले आज विजया दशमी (टीका)को दिन पारेर काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिदैछ ।

यस अघिनै दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको थियो ।

दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन् ।

टीकाको दिन सशस्त्रले पनि नि:शुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!