भारतीलाई अस्पताल पुर्याइएको छ । पति"/>
भारतीलाई अस्पताल पुर्याइएको छ । पति"/>
कात्तिक १३, काठमाडौँ | पतिका हत्यारालाई आममाफी दिएको भन्दै आयोजित पत्रकार सम्मेलनमा भारती मानन्धर बेहोस भएर ढलेकी छन् ।

भारतीलाई अस्पताल पुर्याइएको छ । पति चेतन मानन्धरका हत्यारा रिगललाई राष्ट्रपतिले आममाफी दिएपछि भारती आन्दोलनरत छिन् ।
उनले दसैँलगत्तै अनसन सुरु गरेकी थिइन् ।