सार्वजनिक स्थानमा आगो बाल्दा महानगरले तिरायो जरिवाना

Posted on: 30 Oct, 2023

कात्तिक १३, काठमाडौँ | काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा आगो बाल्ने संस्थालाई जरिवाना तिराएको छ ।

बल्खुमा रहेको ग्रीनभ्याली सहकारीलाई महानगरले ५ हजार रुपैयाँ जरिवाना गराएको हो ।

सार्वजनिक स्थानमा आगो बाल्दा ५ हजार जरिवाना र सचेत गराई पुनः यस्तो प्रकृतिको कार्य नगर्न महानगरले सचेत गराएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!