नेपालले आठौँ विकेट गुमायो

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा ओमानले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्ना आठौँ  विकेट गुमाएको छ ।

आठौँ  विकेटका रुपमा सन्दीप लामिछाने पेभेलियन फर्किए । नेपालले १५.४ ओभरमा सात विकेट गुमाएर ८५ रन बनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!