भूकम्प अपडेट :मृत्यु हुनेको संख्या १५७ जना, घाइतेको सङ्ख्या बढेर २५३ पुग्यो

Posted on: 05 Nov, 2023

कार्तिक १९, काठमाडौँ | भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् । 

भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!