२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यालयमै झुण्डिएको अवस्थामा विद्यालयका प्रधानाध्यापक मृत फेला

१९ कार्तिक २०८०, आईतवार ०७:०३

कात्तिक १९, सिरहा | सिरहाको गोलबजार नगरपालिका ३ जमदहस्थित विद्यालयमै झुण्डिएको अवस्थामा एक शिक्षक फेला परेका छन् ।

सरस्वती माध्यमिक विद्यालयका शिक्षक सञ्जिव साह झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । विद्यालयका परिसरमा निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा उनी फेला परेका छन् ।


स्थानीयका अनुसार शिक्षक साह विद्यालय सहयोगीसँग माथि चढ्ने गेटको साँचो मागेर रिचार्ज कार्ड लिन पसल पठाएका थिए । सहयोगी आएर धेरैबेर उनलाई कुरेर बसे । तर नभेटेपछि खोज्ने क्रममा माथि पुग्दा शिक्षक साह झुण्डिएको अवस्थामा भेटिए ।

उनी विद्यालयका प्रधानाध्यापक थिए ‌। विहानै विद्यालय पुगेका उनी किन झुण्डिएको विषयमा केहि खुल्न सकेको छैन् । अहिले गोलबजारबाट प्रहरी घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा