२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बरालसँगको विवाह-सम्झौता कुनै कानूनी डकुमेन्ट होईन, मेरो विवाह गर्ने योजना छैन: एआईजी चन्द

२०८०, १९ कार्तिक आईतवार ११:४१

कात्तिक १९, काठमाडौँ | पछिल्लो समय सामाजिक अभियन्ता तारा बराल चर्चामा छिन् । उनी नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दसँगको सम्बन्धको कारण चर्चामा छिन् । उनीहरुबीचको सम्बन्धको रहस्य हालै सार्वजनिक भएको एक कागजी सम्झौताले उजागर गरेको थियो ।

सार्वजनिक भएको उक्त लिखित सहमतिअनुसार उनीहरुबीच विवाह गर्ने समझदारी भएको बताईएको थियो । तर, सहमति भएको दुई दिन बित्न नपाउँदै पूर्व आईजी चन्दले उक्त लिखित सहमतिबारे मुख खोलेका छन् । उनले उक्त सहमति कुनै कानूनी डकुमेन्ट नभएको दाबी गरेका छन् ।

उनले उक्त सहमतिपत्र सञ्जय, तारा बराल र एक वकिलले लेखेको जिकिर गरेका छन् । उनले उक्त सहमति–पत्रको कानूनी हैसियत नै नभएको बताउनुले तारासँगको विवाह गर्ने सहमति नभएको स्पष्ट हुन्छ । मिडियाले तारा बराललाई जे पायो त्यही लेखेको हुनाले त्यसलाई खण्डन हुने डकुमेन्ट लेख्ने सहमति भएको उनको स्पष्टोक्ति थियो ।

उनले आफूले विवाह गर्ने कुनै योजना नै नबनाएको जिकिर गरेका छन् । उनले बरु छोराछोरीको विवाह गर्ने बेला भएको पनि सुनाएका छन् । विवाह दर्ता त पालिका र स्थानीय प्रशासनमा हुने कुरा भएको उल्लेख गर्दै कागजमा विवाह नहुने भन्दै तारा बरालसँगको विवाह गर्ने सहमति केही पनि नभएको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल