१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विदेश पठाउन नक्कली कागजात प्रकरण : फेरि समातिए छुट्टाछुट्टै कन्सल्टेन्सीका चार सञ्चालक

२० कार्तिक २०८०, सोमबार १२:०२

कार्तिक २०, काठमाडौँ | नक्कली कागजात प्रकरणमा फेरि छुट्टाछुट्टै कन्सल्टेन्सीका चार सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली कागजात बनाएर भिजिट भिषामा विदेश पठाउने गिरोहका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबानेश्वरका ए.सि.ई. कन्सल्टेन्सीका सञ्चालक ३७ वर्षीय अनिष अमात्य, ललितपुर इमाडोलका प्रगती विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक ४५ वर्षीय गोपाल रिमाल, नयाँबजारको निप्पोन कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय पशुपति मैनाली र बढुानिलकण्ठको एस टु अबरोड कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय सागर चापागाईं छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। यसअघि ९ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार