१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाइजो माग्दै श्रीमतीलाई यातना दिने इन्जिनियर पक्राउ

२२ कार्तिक २०८०, बुधबार ०६:३३

कार्तिक २२, काठमाडौँ | विवाहमा दाइजो लिएको र थप दाइजो माग्दै श्रीमतीलाई यातना दिएको आरोपमा ललितपुरमा एक युवक पक्राउ परेका छन्।

पेसाले इन्जिनियर रहेका ३१ वर्षीय सुमितकुमार गुप्तालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। 

धनुषाको जनकपुर– ४ घर भई ललितपुर–२ सानेपा बस्ने गुप्ताले २१ मंसिर २०७९ मा बाराकी पुनमकुमारी गुप्तासँग विवाह गरेका थिए। विवाहको समयमा नै उनले २१ लाख रुपैयाँ दाइजो लिएका थिए। 

पछि पटक–पटक गरी नौ लाखबराबरका सामान लिएका थिए। त्यसपछि पनि थप दाइजो माग्दै उनले श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको उजुरीका आधारमा सुमितलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए। 

सुमितकी आमा सुशीलादेवी गुप्ताले समेत यातना दिएको उजुरी परेको छ। उनी भने फरार छिन्। यो घटनामा विवाहमा लेनदेन गर्न नहुने (दाइजो)सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको एसपी कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार