१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखराको पर्यटकीय क्षेत्र २४ सै घन्टा खुला राख्न उच्च अदालतको आदेश

२२ कार्तिक २०८०, बुधबार १०:३१

कार्तिक २२, काठमाडौँ | उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेक साइडका होटलहरु बन्द गराउने कार्य नगर्न आदेश गरेको छ। 

उच्चले व्यवसाय हुने स्थानहरुले २४ सै घन्टा सेवा दिन पाउने भन्दै जवरजस्ती बन्द गराउने कार्य नगर्न नेपाल प्रहरीसहित अन्यको नाममा आदेश जारी गरेको हो। 


उच्चको यो आदेशपछि अब चौबिसै घण्टा खुला हुने छन्।  बुधबार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको हो।

व्यवसायीले व्यवसायमा अंकुश लगाउने गरी प्रहरीले  बन्द गराउँदै हिँडेको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले यस्तो आदेश दिएका हुन्।

देवीकुमारी बरालले दायर गरेको रिटमा उच्चले यस्तो आदेश गरेको हो। बरालले जिल्ला प्रशासन कार्यालयसमेतलाई  विपक्षी बनाएर रिट गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार