१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकपट्टिको इन्जिन स्टार्ट नभएपछि नेपाल एयरलाइन्सको जहाज सिमकोट विमानस्थलमै रोकियो

२७ कार्तिक २०८०, सोमबार ०५:३७

कार्तिक २७, काठमाडौँ | सिमकोटबाट नेपालगञ्जका लागि उडान भर्ने तयारी गरिरहेको नेपाल एयरलाइन्सको ट्वीनओटर जहाजमा प्राविधिक समस्या देखिएको छ ।

रनवेमा जहाजले नेपालगञ्जका लागि उडान भर्न दाँया इन्जिन स्टार्ट गरिसकेको र बाँया गर्ने क्रममा स्टार्ट नभएपछि जहाजमा समस्या देखिएको सिमकोट विमानस्थलका अधिकारीहरूले जनाएका छन् ।


चौध जना यात्रु लिएर उड्ने क्रममा जहाजमा प्राविधिक समस्या आएको नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र सिंहले बताए ।

प्राविधिक समस्या आएपछि उक्त जहाज बिमानस्थल मै रोकिएको छ । जहाज नेपालगञ्जबाट सिमकोटका लागि सोमबार बिहान चौध जना यात्रु बोकेर सिमकोट बिमान स्थलमा अवतरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार