१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

८ मंसिर २०८०, शुक्रबार ०७:१२

मङ्सिर ८, काठमाडौँ | बाघले आक्रमण गर्दा चितवनमा शुक्रबार एकजनाको निधन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीकाअनुसार राप्ती नगरपालिका-१ दुबिचाैरका ४३ वर्षीय हरि पाैडेलकाे बाघले आक्रमण गर्दा ज्यान गएकाे हाे ।


घाँस काट्नका लागि मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ मा पर्ने निकुञ्जकाे मध्यवर्ती क्षेत्र जाेगिताल गएका पाैडेललाई बिहान पाैने १० बजे तिर बाघले आक्रमण गरेकाे चितवन निकुञ्जकाे लाेथर मध्यवर्ती उपभाेक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बाेले बताए ।

चितवन निकुञ्ज आसपासमा बाघले मान्छेमाथि आक्रमण गर्ने घटना बर्सेनी हुँदै आएकाे हाे । याे आर्थिक वर्षकाे साउनयता हालसम्म बाघले आक्रमण गर्दा चितवन निकुञ्ज आसपासमा तीनजनाकाे निधन भइसकेकाे निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार