विनोद डाँगि | असोज २३, लिबाङ (रोल्पा) | नेपालिहरुको महान पर्व दशै तथा तिहारको अवसर पारि रोल्पा कारागारबाट ६ जना कैदि रिहा भएका छन । 

कारागारमा रहदा राम्रो आच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विनोद डाँगि | असोज २३, लिबाङ (रोल्पा) | नेपालिहरुको महान पर्व दशै तथा तिहारको अवसर पारि रोल्पा कारागारबाट ६ जना कैदि रिहा भएका छन । 

कारागारमा रहदा राम्रो आच"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

दशैको अवसरमा रोल्पा कारागारबाट ६ कैदि रिहा

२०७३, २३ आश्विन आईतवार ०७:३६

गोपाल चन्द | असोज २३, लिबाङ (रोल्पा) | नेपालिहरुको महान पर्व दशै तथा तिहारको अवसर पारि रोल्पा कारागारबाट ६ जना कैदि रिहा भएका छन । 

कारागारमा रहदा राम्रो आचरण देखाएको भन्दै उनिहरुलाई जिल्ला कारागार रोल्पाका सिफारिसमा सरकारले रिहा रिहा गरेको हो । रिहा हुनेमा डाँका चोरिका ५ जना छन भने सवारि ज्यान मुद्धाका १ जना रहेका छन । रिहा हुनेमा डाकाँ चोरि मुद्धाका डुबिडाँडाा २ रोल्पाका ज्ञान बहादुर बस्नेत र ओम प्रकास बस्नेत, जुगेडा ८ अर्घाखाचिका  दोर्ण बहादुर बिरकट्टा मगर, तिलपुगं ३ रामेछापका सन्जय भनिने दिपक राना, सौडियार  ७ दाङका लोक राज कवर, रहेका छन । 

यस्तै, सवारि ज्यान मुद्धाका घोराहि नगरपालिका वडा नंबर १ का मंगल चौधरि पनि रहेको जिल्ला कारागार रोल्पाका असइ कुल बहादुर रावतले जानकारि दिनुभएको छ । उनिहरुलाइ यसपटक सफाइ दिइएपनि अर्कोपटक पुन मुद्धा परे पटके केस लाग्ने र उत्त केसमा सजाय दोब्बर हुने रावतले जानकारि दिनुभयो ।  प्रत्यक बर्ष सरकारले विभिन्न राष्ट्रिय पर्वको अवसर पारेर कैदिबन्दिहरुलाई रिहा गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी