सुदूरपश्चिम तथा भारतको उत्तराखण्डकै पवित्र शक्तिपिठका रुपमा चिनिने बैतडीको देहिमाण्डौँमा रहेको श्री निङ्लाशैनि मन्दिरमा यसरी गरियो पशुबलिः (फोटो फिचर)
उक्त शक्तिपिठमा ३ सय ८२ रांगा र ४ सय ३२ बोका गरी जम्मा ८ सय १४ पशुको बलि दिईएको छ ।
तस्बिरः नरी बडु/सास/बैतडी