मोहम्मद ईजहार शेष | असोज २६, नवलपरासी | कन्याहरुलाई दक्षिणा स्वरुप नगद होईन कापी  कलम दिएर नवलपरासीमा नयाँ कामको थालनी गरिएको छ । 

बडादसैँको अवसरमा नव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष | असोज २६, नवलपरासी | कन्याहरुलाई दक्षिणा स्वरुप नगद होईन कापी  कलम दिएर नवलपरासीमा नयाँ कामको थालनी गरिएको छ । 

बडादसैँको अवसरमा नव"/>

2026-07-07 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कन्याहरुलाई दक्षिणा स्वरुप नगद नदिई कापी-कलम


मोहम्मद ईजहार शेष | असोज २६, नवलपरासी | कन्याहरुलाई दक्षिणा स्वरुप नगद होईन कापी  कलम दिएर नवलपरासीमा नयाँ कामको थालनी गरिएको छ । 

बडादसैँको अवसरमा नवलपरासीको धार्मिक ऐतिहासीक शक्तीपिठ पाल्ही भगवती मन्दिरमा पुजा अर्चना पछि कन्याहरुलाई नगदको सट्टा कापी  कलम दिईएको हो  । 

मन्दिरका मूख्य पुजारी एवंम् पुर्वगृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले  वडा दशैको अवसर पारि  स्थानिय गरिब बिपन्न समुदायका बालीका ( कन्या )हरुलाई दक्षिणा स्वरुप कापी  कलम प्रदान गर्नुभएको थियो  ।

करिब ४० जना कन्याहरुलाई अध्ययनका  सहयोग गर्न यसरी बडादसैँको अवसरमा कन्याहरुलाई  दक्षिणा स्वरुप नगद होईन कापी  कलम दिईएको मन्दिरका मुख्य पुजारी एवंम् पुर्वगृह राज्य मन्त्री कण्डेलले बताउनुभयो  । 

सो कार्य नवलपरासीमानै नमुना हो  । यसरी मन्दिरमा पुजा अर्चना पछि कन्याहरुलाई  दक्षिणा को सट्टामा कापी कलप दिने अभियानलाई चौतर्फी रुपमा प्रशन्शां गरिएको हो   । 

नवलपरासीमा यस बर्ष कन्याहरुलाई दक्षिणा स्वरुप नगद होईन  कापी  कलप बितरण गर्ने परम्पराको थालनी गरिएको छ  । वडादशैको अवसरमा कन्याहरुलाई दक्षिणा स्वरुप नगद होईन कापी  कलम प्रदान गरिएपछि कन्याहरु समेतले समेत खुसी ब्यक्त गरेका छन् । 

पाल्ही भवगती मन्दिर यस क्षेत्रका शक्ती पिठहरु मध्ये धार्मिक आस्थाका दृष्टिकोणले निकै बिश्वासीलो धार्मिक स्थल मानिन्छ  । तत्कालीन सेनावंशी ( पाल्पा )  राजाको कार्यकाल देखी पाल्ही माझं  खण्ड अन्तर्गत पाल्हीको यस मन्दिरमा शक्तिपीठका साक्षात देवी स्वरुप पंचबली पुजा चल्दै आएको ईतिहास छ  । 

सम्बत १९२२ गोरखा जिल्लाको च्या¬लीबाट भुपदेव कण्डेलका छोरा इन्दिवर राज कण्डेल  बसाई सराई गरी पाल्हीको यस शक्तिपीठ मन्दिरको जिर्णोद्धारा गर्दे  तत्कालीन राजा पृथ्बी बीर बिक्रम शाहबाट ईन्दिवर राज कण्डेललाई सुब्बाको ओहदाबाट सम्मानीत गरी पाल्ही माझ खण्डको नेतृत्व प्रदान गरिएको थियो  । 

जसको मातहातमा प्रशासनका साथ माल अदालत पनि पर्दथ्यो ।  सोही समयदेखी देवीको मुख्य पुजा र यस मन्दिरको संरक्षण सुब्बा ईन्दिवर कण्डेलका बंशले निरन्तर गर्दै आएको ईतिहास  छ  । सो बंशको निरन्तता   अन्तर्गत हाल सो मन्दिरका मुख्य पुजारीका रुपमा  नेपाली कांग्रेसका नेता एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेल रहदै आउनुभएको छ  । 

बि.स. १९८५  मा स्व. माधव राज  कण्डेलद्धारा पुरानो जिर्ण मन्दिरलाई  बर्तमान स्वरुपको पुनःनिमार्ण गरिएको हो  । सो मन्दिरमा भाकल गरेपछि आफ्नो भाकल पुरा हुने धार्मिक बिश्वास रही आएको हुदा नेपाल बाहेक भारतबाट समेत बाक्लो मात्रामा भक्तजनहरुको भुईचो लाग्ने गरेको पाईन्छ  । सो मन्दिरमा भक्तजनहरुलाई सहज अवस्थामा पुजा आजा गर्ने मिल्ने ब्यवस्थापन सहित बिभिन्न बिवाह, धार्मिक कार्य साथै भक्तजनहरुलाई बास स्थानका लागी सुविधा सम्पन्न भैतिक पुर्वाधार समेत निमार्ण गरिसकिएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने