२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

१६ वर्षीय ददि बुढाको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु

२०७३, २७ आश्विन बिहीबार ०३:३९

नन्दराम जैशी | असोज २७, जुम्ला | जुम्ला पट्मारा गाविस वडा नम्बर ६ रिनीको खोप्र्री भन्ने स्थानमा १६ वर्षीय ददि बुढाको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको छ । 

गाउँ नजिकैको भिरमा घाँस काट्न गएको बेला बुधबार दिउँसो साढे १२ वजेतिर भिरबाट खसेर बुढाको मृत्यु भएको स्थानिय सुर बहादुर बुढाले बताउनु भयो । आमा बुवासंगै घाँस काटिरहेको बेला चिप्लीएर एक्कासी भिरबाट खसेर बुढाको घटनास्थलमै मृत्यु भएको मृत्तक बुढाका बाजे समेत रहनु भएका उहाँले साझा सवाललाइ जानकारी दिनुभयो ।           

मृतक बुढाको भिरबाट करिब सय मिटर तल खसेर टाउकोमा गहिरो चोटका कारण मृत्यु भएको हो । मृतक बुढा सरस्वती मावि रिनीबाट २०७२ सालमा एसएलसी दिएर कक्षा ११ मा अध्ययनरत हुनुहुन्थ्यो । स्थानिय सुर बहादुर बुढाका अनुसार उहाँको परम्परा अनुसार दाहसंस्कार गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?