२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उपेन्द्र यादवको चरित्र हत्या गर्दै पोस्टर टाँसेको आरोपमा २ जना पक्राउ

२०८०, १ चैत्र बिहीबार ०८:१६

फागुन ३० काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कटाक्षसहितको पोस्टर टाँसेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

धनुषा प्रहरीका अनुसार पक्राउ पर्नेमा जनकपुरधामका पंकज झा र मनिष पूर्वे छन् । पूर्वे राष्ट्रिय एकता अभियानका धनुषा जिल्ला अध्यक्ष रहेको स्रोतले बताएको छ ।


‘मधेसको गद्दार’ भन्दै यादवको चरित्र हत्या गर्ने गरी सार्वजनिक स्थानमा पोस्टर टाँसिएको इन्सपेक्टर उपेन्द्र खरेलले जानकारी दिए ।

सरकारमा गएलगत्तै प्रधानमन्त्री प्रचण्डले डोर्‍याएको कुकुरको टाउकोमा यादवलाई जोडेर सार्वजनिक स्थानमा पोस्टर टाँसिएको थियो । संलग्न व्यक्तिलाई तत्कालै पक्राउ गरी कारबाही गर्न प्रहरी अधिकारीलाई दबाब परेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर