२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरको सबै प्रमख आलोचीत,मकवानपुर प्रहरी प्रमुख मिरा चौधरी माथी मेरो प्रश्न ???

२९ फाल्गुन २०७२, शनिबार ११:२५

फागुन २९, मकवानपुर । हेटौंडा यस बर्षभरी प्राय सबै
मकवानपुरका प्रमुखहरु आम जनमानसबाट आलोचित बन्न पुगेका छन । नाकाबन्दीको समयमा कालाबजारी गर्ने
ब्यवासाईहरुलाई सहयोग गरेको भन्दै चौर्तफी बिरोदको बाबजुत पनि जिल्ला प्रमुख राम प्रसाद थपलियालाई
मकवानपुर उद्योग बाणीज्य संघको आयोजनामा प्रचण्डद्धरा सम्मान गर्न भनी लाग्दा आम मकवानपुरबासीले बिरोध
गर्दा जिल्ला प्रमुख राम प्रसाद थपलियाले मकवानपुरबाट हात धुनु परेको थियो ।

साथै उद्योग बाण्ज्यि सघ पनि तेस दिनयता संघकै कार्यसमिती भित्रको मनमुटाप अझ सुल्झेको
छैन । जसको स्वरुप हेटौंडामा जारी मकवानपुर उद्योग बाणीज्य संघको आयोजनामा भएको राष्ट्रीय औद्योगीक मेला
भित्रै गए हप्ता राती कार्यसमीतीका पदाधीकारी बिच हानाहान नै परेको थियो ।

जिल्ला बिकाश प्रमुख
लक्ष्मण बिक्रम थापा मकवानपुर आय लगतै २६ औं जिल्ला परिषदको प्रतक्ष प्रशारण मकावपुरमै नआउने बाह्या
जिल्लाको स्थानीय टिभी च्यानलबाट गर्न दिएको बिषयलाई लिएर चौतफी आरोप खेपीरहेका छन ।

उता मालपोत
कार्यलयका प्रमुख पुरण गिरीलाई बिप्लब माओवादीले मालपोत कार्यलयमा भु–माफीयाहरुको निम्ती साझ अबेर सम्म
खोलेको “सेवा भन्दा नि अर्थको प्रलोभमा” काम गरेकोले कार्यलय प्रमुख र सो संग संलग्न कर्माचारीहरुलाई
माफी मगाई आईन्दा तेस्तो कमजोरी नगर्ने शर्तमा छाडेका छन । हेटौंडा उपमाहानगर पालिकाका प्रमुख सुदेब
पोखरेल पनि आफनो ईन्जिनीयर बिष्णु गोपाल महर्जनको आफ्नै रिसोर्टमा पालेको सुङगुरको कारण टोल छिमेकमा असर
परेकोमा स्थानीयहरुले पटक पटक जानकारी गराउदा पनि तेस्को सुनुवाई नभएको कारण हेटौंडा उपमहानगर
पालिकाकालाई आफ्नै कर्माचारीको बिषयलाई लिएर ध्यानार्कषन गराएको हुदा, जनता भन्दा नि आफ्नै कर्माचारीको
कारण पोखरेल आम मकवानपुर बासी बाट आलोचित बन्न पुगेका छन ।

सधैभरी सैदान्तीक कुरा मात्रै गर्ने
ब्यावाहारीक कुरा/भावानात्मक कुरा संग सम्बन्ध नराख्ने मकवानपुकी प्रहरी प्रमुख मिरा चौधरी लाई माथीको
तस्बीरले गतीलै चोट पुगेको छ । हेटौंडामा जारी राष्ट्रीय औद्योगीक मेलाको समयमा डिउटिमा खटिएका
प्रहरीहरुलाई पेप्सी ब्रण्डको प्रचर गरीरहेको यस्तो तस्बीर खिच्न कस्ले आदेश दियो ??, कतिमा सम्झौता भयो
एैले मकवानपुर बासीहरु चकित छन । एै हो त मिरा चौधरीको बिधी बिधान ??? सिदान्त ???

– राज आरुष बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म