कात्तिक १०, इनरुवा । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषयमा काँग्रेसले हचुवाको भरमा निर्ण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, इनरुवा । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषयमा काँग्रेसले हचुवाको भरमा निर्ण"/>
2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस हचुवाको भरमा अगाडि बढदैन: मन्त्री भण्डारी

कात्तिक १०, इनरुवा । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषयमा काँग्रेसले हचुवाको भरमा निर्णय नगर्ने बताएका छन् । 

सुनसरीको चिमडी गाविसस्थिते वरजु ताल संरक्षण तथा निर्माणमा नेपाली सेनाको श्री नं–१ राष्ट्र विकास गणले गर्दै आएको पुनःनिर्माण कामको अवलोकन गर्दै वनमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री भण्डारीले सो कुरा बताएका हुन् । 

मन्त्री भण्डारीले सत्ता साझेदार दल माओवादीले महाभियोग प्रस्तावको विषयमा काँग्रेससँग कुनै सल्लाह नगरी एमालेसँग मिलेर प्रक्रिया अघि बढाएकाले यसमा आफनो पार्टीले हचुवाको भरमा उनले एमाले र माओवादीको हतारको निर्णयले मुलुकमा जस्तोसुकै परिणाम समेत निम्तनसक्ने भएकाले त्यसमा काँग्रेसले सुक्ष्म अध्ययन, अनुसन्धान गरेर मात्र अगाडि बढने धारणा राखे । 

मन्त्रीसहितको टोलीले बरजु तालमा नेपाली सेनाले गरिरहेको पुनःनिर्माणको कामलाई उच्च मूल्याङ्कन गर्ने समेत बताए । 

सेनाको काम प्रशंसनीय रहेको बताउँदै मन्त्री भण्डारीले आफू मातहतको मन्त्रालयबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे । वरजु तालमा भइरहेका काम तथा भावी योजनाका बारेमा उनले जानकारी लिएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई