२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वुद्धिचाल संघको राट्रिय महाधिवेशन हेटौडामा हुने

२०७२, १२ चैत्र शुक्रबार ०८:४३

जिवराज बख्रेल/चैत १२, मकवापनुर । जिल्ला संघ
वुद्धिचाल संघ मकवानपुरको आयोजनामा पहिलो पटक हेटौडामा राट्रिय महाधिवेशन हुने भएको छ ।

भोलि विहान मोटल एभोकाडोमा महाधिवेसनको उद्धघाटन हुने आयोजकले जनाएको छ ।
महाधिवेशनमा २९ जिल्लावाट दुईजना प्रतिनिधिका दरले ५८ जना, केन्द्रिय समितीवाट ३१ जना, नेपाल च्याक्पियन
महिला, पुरुष खेलाडी टेक्निकल कमिटिवाट गरेर ९३ जनाले सहभागिता जनाउने छन् ।

महाधिवेसनले ४ वर्षको लागि १९ सदस्यीय केन्द्रिय कमिटिको निर्वाचन गर्ने जनाइएको छ ।
निर्वाचिन केन्द्रिय समितीको वैठकले उपाध्यक्ष सहित ७ सदस्य र राखेपका दुई प्रतिनिधि मनोनित गर्ने छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु