२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुकुममा मकै गोडिरहेको अवस्थामा करेन्ट लाग्दा एक महिलाको मृत्यु

२०८१, १३ असार बिहीबार ०९:५८

असार १३,  काठमाडौँ । रुकुम पश्चिममा मकै गोडिरहेको अवस्थामा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। 

रुकुममा मकै गोडिरहेको अवस्थामा करेन्ट लाग्दा एक मृत्युमृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नं ८ की झुपादेवी रोका रहेकी छिन्। सोही स्थानमा आफ्नो बारीमा मकै गोड्न गएका बेला विजुलीको पोलबाट लत्रिएको तारले उनलाईृ छोएको थियो। करेन्ट लागेर अचेत अवस्थामा उनी ढलेपछि अन्य सँगै मकै गोडिरहेका तीन जनाले उनलाई बचाउँन जाँदा करेन्ट लागेको हो। 

जिल्ला प्रहरी प्रमुख डीएसपी नवीन पोख्रेलका अनुसार करेन्ट लागेर घाइते हुनेमा ३२ वर्षीया जमुना बुढा वली, ६० वर्षीया चुकी वली र ६० वर्षीया सुशीला वली रहेका छन्।  

घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको पोख्रेलले बताए। 

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु