१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आरजु राणा पक्राउ गर्न टोली खटिएको भन्ने समाचार असत्य र भ्रामक हो : सिआईबी

१९ असार २०८१, बुधबार १२:४१

असार १९, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पछिल्लो समय केही मिडियामा आएको समाचारलाई लिएर विज्ञप्ती जारी गरेको छ । केही व्यक्तिहरुको नामै तोकेर ती व्यक्तिहरु पक्राउ गर्न प्रहरी खटिगएको भनि आएको समाचार असत्य र भ्रामक रहेको दाबी गरेको छ ।

यसअघि उकेराका सम्पादक केपी ढुंगानाको नाममा आरजु पक्रन बुढानीलकण्ठमा धरपकड गर्दा ‘ढल्यो’ प्रचण्ड नेतृत्वको सरकार शीर्षकमा समाचार प्रकाशन भएको थियो । यही समाचारलाई लिएर ब्यूरोले आज खण्डन गरेको हो ।

ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै उक्त समाचारको खण्डन गरेका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘..त्यस्ता भ्रामक, कपोकल्पित र सत्यता परीक्षण नगरी प्रकाशन तथा प्रशारण गरिएका असत्य समाचारहरुको यस ब्यूरोले खण्डन गर्दछ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह