१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनन्त अम्बानीको विवाहमा प्रस्तुति दिन भारत आइपुगे जस्टिन बीबर

२० असार २०८१, बिहीबार ०९:१७

असार २०, काठमाडौँ । भारतका धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा क्यानडाका चर्चित गायक जस्टिन बीबरले प्रस्तुति दिँदैछन् ।

जस्टिनले अनन्त र राधिकाको संगीत समारोहमा आफ्नो प्रस्तुति दिन लागेका हुन जुन यहीँ जुलाई ५ मा हुँदैछ। जस्टिन बाहेक अनन्त र राधिकाको संगीत समारोहमा बादशाह र करण औजलाले पनि आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।


आफ्नो प्रस्तुतिका लागी जस्टिनले अम्बानी परिवारबाट महँगो पारिश्रमिक लिएका छन्। बिहीबार भारत आइपुगेका जस्टिनले ५० करोड भारू पारिश्रमिक लिने नवभारत टाइम्सका अनुसारले जनाएको छ ।

४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए। राधिका एनकोर हेल्थकेयरका सीईओ वीरेन मर्चेन्टकी छोरी हुन। अनन्त र राधिकाको विवाह १२ जुलाईमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह