२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालेनलाई विशाल भण्डारीको कटाक्ष- केपी ओलीका कारण कमेडी च्याम्पियनको आँगनमा पानी जम्यो

२०८१, २३ असार आईतवार ०७:१६

असार २३, काठमाडौँ । टिभी रियालिटी शो कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले फेरि एक पटक बालेनलाई कटाक्ष गर्दै स्टाटस लेखेका छन् ।

फेसबुकमा लेखेको एउटा कटाक्षयुक्त टिप्पणीका कारण उनले बालेनका समर्थकको गाली खाने पक्का भएको छ ।

उनले लेखेका छन्, हाम्रो Comedy Champion को Three Production Studio मुलपानीको आगनमा पानी जमेछ । म यस्को दोष के पी वलीलाई दिन चाहन्छु । हुनत २ बर्ष अघि Studio किन्दानै यो समस्या आउने हेक्का थियो । तर वेवास्ता गर्दै हामिलेनै ढलको उचित निकास र जमिनको Slope नमिलाको हौं। अब Studio मा कर्मचारी थुनिएका छन् हताहत भाका छन् उनिहरु म माथि खनिनु अघि सबै Blame K P OLI मा हाल्दिने अनी CHILL मा बस्ने । २ बर्ष देखि सबै थाहा हुदा हुदै गर्नचै मैले पनि केहि गरिन अब मान्छे कराउने बेला भयो तर गाली अर्को लाई खुवाउॅ किन म खानु र ???


बालेनले आज काठमाडौंका विभिन्न स्थान जलमग्न हुनुमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दोष थोपर्दै स्टाटस लेखेका थिए । त्यसप्रत कटाक्ष गर्दै भण्डारीले केपीका कारण कमेडी च्याम्पियनको स्टुडियोमा पानी जमेको बताएका छन् ।

भण्डारीको स्टाटस

यस्तो छ बालेनको स्टाटस



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु