२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्याङ्जाको खोला किनारमा एक पुरूष मृत फेला

२०८१, २४ असार सोमबार ०९:००

असार २४, काठमाडौँ  | स्याङ्जाको खोलामा एक पुरूष मृत भेटिएका छन्। 

भिरकोट नगरपालिका वडा नम्बर ४ छ्याङछ्याङ्दी बस्ने ४० वर्षीय सुरेश श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी ईन्द्रबहादुर रानाले जानकारी दिए।

उनी पुतलीबजार नगरपालिका-१३ बगालेथोकस्थित गैरीसागर आँधिखोला किनारमा सोमबार दिउँसो मृत फेला परेका हुन्। 

प्रदेश ३-०२-००९ प ०१९३ नम्बरको स्कुटर चढेर पुतलीबजार-३ स्थित आफन्तलाई भेट्न गएका उनी आइतबार बेलुकीदेखि सम्पर्कबिहीन थिए। 

उक्त खबरपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनको खोजी थालेको थियो। 

खोज्नेक्रममा उनको शव फेला परेको हो। प्रहरीले उनको स्कुटर घटनास्थलबाट चार किलोमिटर माथि खोलामा फेला पारेको हो। उक्त स्कुटर पूर्ण रूपमा क्षति भएको फेला परेको हो। 

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु