२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कुखुरा ब्यवसायीको समस्यामा सरकारले चासो नदिएको गुनासो

२०७२, २० चैत्र शनिबार १५:३१

चैत २०, हेटौडा । कुखुरा ब्यवसायीको समस्यामा सरकारले चासो नदिएको भन्दै
ब्यवसायीले दुख पोखेका छन् ।

मकवानपुरमा आज भएको कुखुरा
ब्यवसायका समस्या र चुनौती विषयक प्रशिक्षण र अन्तक्रिया कार्यक्रमका सहभागि हरुले ब्यवसायीमा परेको
समस्यामा सरकारले चासो नदेखाएको गुनासो गरेका हुन् । कुखुरामा लाग्ने रोगको पहिचान नहुन , राम्रो जाति
को चल्ला महङ्गो हुने र विभिन्न कारणले गर्दा भारत वाट कुखुराका चल्ला आयात गर्न नपाउनु जस्ता समस्या
देखिए पनि सरकारको चासो नगएको ब्यवसायीको भनाई थियो । प्रशिक्षण कार्यक्रममा बिजय ग्रुप अफ इन्ड्रस्टिज
का गणेश खड्का र त्रीबेणी फीड का प्रदीप पण्डितले कुखुरा व्यबसाय सन्चालन को सुरुवात, चल्ला छनौट, खोर
निर्माण, मौसम छनौट , उपयुक्त वातावरण, रोग पहिचान लगायत कुखुरा ब्यबसायमा देखिएका अन्य समस्या र
चुनौतीको विशषमा प्रशिक्षण दिनुभएको थियो ।

कुखुरा ब्यवसायी र
ब्यवसाय सन्चालन गर्न चाहने गरि करीव २० जनाको कार्यक्रममा सहभागिता रहेको ब्यवसायी साधना लामिछानेले
जानकारी दिनुभयो । विवेकशील नेपाली दल मकवानुरको आयोजनामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा