१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भक्तपुरमा दुई स्कुटर ठोकिँदा एक जनाको मृत्यु

२५ असार २०८१, मंगलवार ११:३६

असार २५, काठमाडौँ । भक्तपुरको गुन्डूमा दुई वटा स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ। आज बिहान सवा ६ बजे प्र २ ०२२ प १७ ४८ र प्र २ ०१७  प ५० १२ नम्बर प्लेटको स्कुटर एक आपसमा ठोकिँदा कटुनजेका राम राजा थापा मगरको मृत्यु भएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका अनुसार मृत राजा राम थापा मगर सूर्यबिनयक नगरपालिका-५, कटुन्जेका २२ वर्षीय बसिन्दा हुन्।  राजा राम प्र २ ०२२ प १७ ४८ नम्बर प्लेटको स्कुटरमा यात्रा गर्दै थिए।  

कार्यालयका अनुसार मृत थापा मगरलाई टाउकोमा चोट लागे पछि भक्तपुर अस्पताल लगिएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक डीएसपी राजन कार्कीले प्र २ ०१७  प ५० १२ मा सवार ४९ बार्षिया पार्वती नगरकोटीलाई उपचारका लागि मध्यपूर अस्पताल लगिएको बताए। 

उनका अनुसार पार्वती नगरकोटीलाई सामान्य घाउ चोट लागेको छ। डीएसपी राजन कार्कीका अनुसार दुर्घटनाका बारे अनुसन्धान भइरहेको उनले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै